पुनहिलमा रमाउदै पर्यटक (फोटोफिचर)

ठाकुरप्रसाद आचार्य म्याग्दी,घोडेपानी, मङ्सिर १७ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ६ मा अवस्थित पर्यटकीय स्थल पुनहिलबाट सूर्योदयको मनोरम दृश्य अवलोकन गर्न पर्यटक पुग्ने गरेका छन् । घोडेपानी देखि ४५ मिनेटको पदयात्रापछि समुद्री सतहदेखि ३ हजार दुईसय १० मिटरको उचाईमा रहेको पुनहिलबाट हिमाल र सूर्योदयको सुन्दर दृश्य अवलोकन गर्न पर्यटकहरु पुग्ने गर्दछन् । हिजोआज मौसम सफा … Continue reading पुनहिलमा रमाउदै पर्यटक (फोटोफिचर)